Rajshow Bivag

सार्वजानिक यातायातमा पुरै सिट यात्रु राख्न पाएपनि अझै पैसा थपेर भाडा लिनुपर्ने ?

Departmant of helth services

काठमाडौं: नेपाल सरकारले यातायात व्यवसायीलाई गाडीको पुरै सिटमा यात्रु राख्न पाउने र पहिलेकै अवस्थामा भाडा लिनुपर्ने निर्णय गरेको छ ।

तर यसलाई यातायात व्यवसायीले पालना गरेको भने पाईएको छैन । सरकारले यात्रु सिटमा पुरै राखे पनि भाडा पहिलेकै र कोराना संक्रमण हुन सक्ने भन्दै सर्तकता चाहि अपनाउनुपर्ने बताईएको छ ।

यातायात व्यवसायीले यो कुरा थाहा पाएपनि अझै भाडा बढी लिईरहेको सार्वजनिक यातायातमा सवार जो कोहीलाई जानकारी छ ।

यो अखबार नेपाल प्रतिनिधि पनि सार्वजनिक सवारीसाधन प्रयोग गरेरै दैनिक कार्यालय आउजाउ गर्ने गरेको छ । सोही कारण यो कुरा जानकारीमा आएको हो । सार्वजनिक यातायातमा सवार जोकोहीले भाडा तिर्ने बेलामा भाडा कति हो ? भन्दै सोध्ने र भाडा तिर्ने गरेको छ ।

भाडा तिर्दा बढी भन्दा प्रतिप्रश्न गरेका छन् । सरकारले त भाडा पहिलेकै लिने भनेको होईन र ? भनेर सोध्दा सहचालकले सजिलै उत्तर दिने गरेको छ । हो त्यो कुरा त हामीलाई पनि थाहा छ ।

तर, क्यार्नु तेल खर्च नै उठ्दैन । त्यति मात्र होईन हाम्रो पनि परिवार छ उनीहरुलाई खाना खुवाउनुपदैन र हामीले ?

सहचालकको यस्तो प्रतिप्रश्न आएपछि के यात्रुको मन पग्लिदैन र ? पक्कै पनि पग्लिन्छ र पैसा दिन्छ अनि आफ्नो गन्तव्यतिर लाग्छन् । त्यसमाथि अहिले सार्वजनिक सवारी साधनको प्रयोग गर्ने सर्वसाधारण कम छ । यस्तो अवस्थामा यातायात व्यवसायीले पनि चालक र सहचालकको मर्का बुझिदिनुपर्ने हो कि सर्वसाधारण जनताले मात्र ?

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...