YouTube Link

ओली समक्ष वर्षमानले माफ पाऊँ हजुर भनेपछि…

Facebook Link

काठमाडौं: नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट कुलमान घिसिङलाई हटाएपछि अहिले त्यसको चौतर्फी बिरोध आईरहेको छ ।

घिसिङलाई प्राधिकरणबाट हटाएपछि त्यसको बिरुद्धमा सडकदेखि सामाजिक संजालबाट आम नागरिकहरुबाट विरोधको क्रम अझै पनि रोकिएको छैन ।

कुलमानको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिदै थियो । जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले मन्त्रीपरिषदमा उनको पुनः नियुक्तिका लागि प्रस्ताव नलगेकाले कुलमानको कार्यकाल नथपिएको तथ्य हालै सार्वजनिक भएको छ ।

उर्जामन्त्री पुनले आफ्नो सचिवालयको कमजोरीका कारण यस्तो गल्ती भएको प्रधानमन्त्री समक्ष दुखेसो पोखेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण कुलमानको कार्यकाल थप नभएको स्पष्टोक्ति दिएका मन्त्री पुनले गत ५ गतेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री ओलीले यस सम्बन्धि प्रस्ताव मन्त्रीपरिषदको बैठकमा ल्याउनुभएको थियो भनेर प्रतिप्रश्नपछि मन्त्री पुन रातोपिरो हुँदै सचिवालयले गल्ती गरेछ प्रधानमन्त्री ज्यु क्षमा पाऊँ अब यस्तो हुने छैन भन्दै तर्केका थिए ।

त्यसबेला प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत भएका थिए भने मन्त्री पुन गरुङको छायाँ परेको सर्प झै लत्र्याकलुत्रुक भएको बैठकमा उपस्थित एक जना मन्त्रीले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...