YouTube Link

मन्त्रीमण्डल पुर्नगठनमा कसरी लाग्यो ब्रेक ?

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र मन्त्री मण्डल विस्तारको कुरा झन पेचिलो रुपमा प्रस्तुत भईरहेको छ ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच लगातार दुई दिनदेखि मन्त्री मण्डल पुर्नगठनका लागि बसेको र्बैठकले कुनै ठोस रुप लिन सकेको छैन ।

मन्त्रीमण्डल पुर्नगठनको लागि दुई अध्यक्षबीच बैठक बसे पनि कुरा नमिल्दा मन्त्रीमण्डल पुर्नगठनमा ब्रेक लाग्दै आएको हो । आजभोली नै मन्त्रीमण्डल पुर्नगठन गर्ने सोचका साथ अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच पटकी बैठक बसे पनि मूर्तरुप लिन सकेको छैन ।

तर अध्यक्ष दाहालले मन्त्री भई दुई वर्ष पुगेकालाई बिदा गरी नयाँ अनुहारलाई मन्त्री बनाउने र ओलीको केही मन्त्रीलाई नहटाउने कुरामा बिबाद हुँदा मन्त्रीमण्डल पुर्नगठनमा ढिला भएको समाचारहरु बाहिर आईरहेका छन् ।

यसै गरी नेकपाका उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको विषयमा कुरा नमिल्दा मन्त्री मण्डल पुर्नगठनमा समस्या आएको कुरा पनि बाहिर आएको छ ।

दुई अध्यक्षबीच छलफल भए पनि टुङ्गोमा पुग्न नसक्दा यो समस्या ज्यु का त्युँ रहन पुगेको छ । यसले नेकपाभित्र आन्तरिक कलहले भुसको आगोको रुप धारण गरिरहेको राजनीतिक बृत्तमा कुरा चल्न थालेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...