YouTube Link

शैक्षिक सत्र सम्पन्न गर्ने गरी संश्लेषण सहितको पाठ्यक्रम सार्वजनिक

Facebook Link

काठमाडौं: शिक्षा मन्त्रालयले चैत्र मसान्तमा नै शैक्षिक सत्र सम्पन्न गर्ने गरी संश्लेषण सहितको पाठ्यक्रम सार्वजनिक गरेको छ ।

कोरोना भाइरस महामारीका कारण पठन-पाठन ठप्प भएपछि मन्त्रालयले वैकल्पिक सिकाई प्रणालीलाई मान्यता दिँदै आगामी सात महिना शैक्षिक सत्र पुरा गर्ने गरी पाठ्यक्रम तयार पारेको हो ।

अनलानईन, रेडियो तथा टेलिभिजनबाट कक्षा सञ्चालन गरेपनि प्रभावकारी नभएपछि मन्त्रालयले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने तयारी सुरु गरेको छ भने पठन पाठन सहज गराउन पाठ्यक्रमलाई दुई भागमा विभाजन गरेको छ ।

विद्यार्थी आफैले पढेर बुझ्न सक्ने नबुझेको शिक्षकलाई सोध्न सक्ने र घरमा पढेर अभिभावकको सहयोग लिन सक्ने गरी पाठ्यक्रम तयार पारिएको छ ।

गत चैत्र ६ गते परीक्षा सकेर घरमा नै रहेका करिव ४० लाख विद्यार्थीको शैक्षिक सत्र नै गुम्ने हो कि भन्ने डर भईरहेका बेला मन्त्रालयले पाठ्यक्रम संश्लेषण गरेसँगै यो चिन्ता भने हटेको छ ।

तर दूरदराजसम्म इन्टरनेट नपुगेको तथा अभिभावकले समय दिन नसक्ने बालबालिकाका लागि भने पठन पाठनमा अझै चुनौति थपेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...