YouTube Link

रामेछापमा ५ दिनका लागि निषेधाज्ञा थप

Facebook Link

रामेछाप: रामेछाप जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले ५ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

अत्यावश्यकिय बाहेक सवै सेवा बन्द गर्न अनुरोध  गर्दै  कार्यालयले  भदौ १८ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय  गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । निषेधाज्ञाका समयमा मानिसहरुलाइ अनावश्यक रुपमा हिडडुल गर्न समेत निषेध गरिएको छ ।

औषधि, खाद्यान्न तथा अत्यावश्यकिय सेवा खरिद बाहेक अन्य सवैलाई रोक लगाइएको जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा जनाइएको छ । निषेधाज्ञाका समयमा जिल्ला प्रवेशका नाकामा कडाइ गरिनुका साथै पैदल यात्रीहरुलाई पनि कडाइ गरिएको छ ।

रामेछाप जिल्लामा हाल सम्म फेला परेका ३७ जना कोरोना संक्रमित मध्ये ३३ जना निको भएर घर फर्किएका छन् भने ४ जना उपचाररत छन् । संक्रमित ४ जनामा पनि विहिबार मात्र संक्रमण पुष्टि भएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...