Texas College
YouTube Link

रामेछाप काठमाडौं पत्रकार समाजद्वारा जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण

Facebook Link

काठमाडौं: रामेछाप काठमाडौं पत्रकार समाजले काठमाडौंमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका रामेछाप जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा पनि तिब्र रुपले फैलिएसँगै समाचार संम्प्रेसनका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारहरुलाई ग्लोब्स, स्यानिटाईजर, मास्क र ज्याकेट वितरण गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा जिल्लाका पत्रकारहरुको बाक्लो उपस्थितिमा आज असार १५ गते दहि चिउरा खाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा समाजका अध्यक्ष प्रेम गौतम, उपाध्यक्ष कमला रसाइली, महासचिव दीपेन्द्र गुरुङ र सचिव प्रज्वल पौडेलले काठमाडौमा रहि विभिन्न सञ्चारमाध्यममा आवद्ध भई कोरोना भाइरस विरुद्ध अग्रपंक्तिमा रहि जोखिमपूर्ण काम गर्नुपर्ने भएकोले जिल्लाका पत्रकारहरुलाई केही भएपनि राहत पुग्ने विश्वास लिएको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...