डोरीले बाँधेर कुटपिट गर्ने वडा अध्यक्ष कर्याप्पै

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट

Kumari Bank August 17 size 1200X100

जाजरकोट: केही दिन अघि वडा अध्यक्षले बाँधेर कुटपिट गरेको भिडियोले सामाजिक सञ्जाल तताएको थियो ।

 

डोरीले बाँधेर कुटपिट गरेका जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपालीले ।

 

गाउँमै कागज बनाएर मिलापत्र गरेपनि त्यो कुरा बाहिर आएपछि त्यसले उग्रता लिन पुग्यो । त्यसपछि वडा अध्यक्षलाई पक्राउ गर्नुपर्ने माग उठ्यो ।

 

चारैतिरबाट दबाब आएपछि आज उनलाई प्रहरीले  पक्राउ गरेको छ ।  पक्राउ परेका वडाध्यक्ष नेपालीलाई सदरमुकामतर्फ ल्याउने काम भइरहेको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्द पाण्डेले बताएका छन् ।

 

घटनास्थल सदरमुकामबाट करिब ८० किलोमिटर टाढा भएकाले सदरमुकाम पुग्न केही समय लाग्ने पाण्डेले बताए ।

 

गत साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा भ्रष्टाचार गर्न पाइदैन भन्दै जाँड खाएर होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले सोही ठाउँका सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए ।

 

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

उक्त घटनालाई गाउँमै मिलाउन खोजेको प्रहरीले मिडिया र अधिकारकर्मीको चर्को दबाव थेग्न नसकेपछि बल्ल आज बिहीबार पक्राउ गरेको हो ।

 

पीडित सर्पे दमाईलाई पनि जाहेरी दिन लगाउने र घटनाबारे बुझ्नन सदरमुकाम बोलाइएको बताईएको छ ।

 

Salt Trading

Kumari Bank AD
Alice Education home sports
Umakunda Gaun Palika AD
परराष्ट्र मन्त्रालय जानु बाध्यता हो: आचार्य

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो: आचार्य

वि.सं.२०७८ असोज १ शुक्रवार ११:३१

काठमाडौं: गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार तथा आसन्न १०औं महाधिवेशनमा...

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नवलपुरमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नवलपुरमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते

वि.सं.२०७८ भदौ २९ मंगलवार १०:१४

काठमाडौं: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नवलपुरमा बस र ट्रक...

नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका फेरि परिर्वतन हुने सम्भावना

नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका फेरि परिर्वतन हुने सम्भावना

वि.सं.२०७८ भदौ २८ सोमवार १०:२८

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले वडा अधिवेशन गरिरहेको...

संखुवासभा हत्याकाण्डः एकै परिवारका ६ जनाको चिर्पटले हानेर हत्या गरेका आरोपी सार्वजनिक

संखुवासभा हत्याकाण्डः एकै परिवारका ६ जनाको चिर्पटले हानेर हत्या गरेका आरोपी सार्वजनिक

वि.सं.२०७८ भदौ २७ आइतवार १७:४७

काठमाडौं: संखुवासभाको मादी नगरपालिका-१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको...

नेकपा एमालेले निरन्तर सदन अवरोध गरेपछि सभामुखले बोलाए सर्वदलीय बैठक

नेकपा एमालेले निरन्तर सदन अवरोध गरेपछि सभामुखले बोलाए सर्वदलीय बैठक

वि.सं.२०७८ भदौ २७ आइतवार १६:१५

काठमाडौं: नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद...

संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका  ६ जनाको विभत्स हत्या

संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका  ६ जनाको विभत्स हत्या

वि.सं.२०७८ भदौ २१ सोमवार १३:५७

संखुवासभा: संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै घरका ६ जनाको...