YouTube Link

महामारीका बेला काम गरिरहेका कर्मठ राष्ट्र सेवक कर्मचारी

Facebook Link

काठमाडौं:  कोभिड-१९ को दोस्रो भेरियन्टको प्रकोप संसारका थुप्रै देशहरुसंगै नेपालमा पनि तिब्र रुपमा फैलिरहेको छ। महामारीका बेला देशका विभिन्न स्थानमा बन्दा बन्दिको अवस्था रहेको छ ।

 

जनताको स्वास्थ्य आफ्नो स्वास्थ्य र स्वार्थभन्दा माथि ठान्ने राष्ट्र सेवक कर्मचारीहरुको गम्भीरयताको आवश्यकता यतिबेला रहेको छ । व्यक्तिगत स्वास्थ्य सतर्कताका साथै कर्मठ राष्ट्र सेवक कर्मचारीहरुले जन स्वास्थ्यको सवालमा गरेका कार्यमो प्रशंसा नगरि बस्न सकिदैन ।

 

यो महामारीका बेला उदाहरणीय काम गरिरहेका कर्मठ राष्ट्र सेवक कर्मचारीहरु मध्यका एक हुन् स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति तथा व्यवस्थापन महाशाखाका स्टोर शाखा प्रमुख हुन् केदारनाथ उप्रेती ।

 

नेपाल सरकारले कोरोना भाइरसको पहिलो लहरका बेला लगाएको लकडाउनको अवस्थामा उप्रेतीले बजारमा मास्क र फेस शील्डको अभावहुन नदिन हरदम प्रयास गरिरहने र रातभरी कार्यालयमा बसेर फेस शील्ड बनाएर वितरण गरे । अहिले कोरोना भाइरसको दोस्रो लहरमापनि देशभर त्यो किसिमको स्वास्थ्य उपकरणको अभाव हुन नदिन उनी प्रयासरत रहेको उनको ब्यस्थताले प्रस्ट देखाउछ ।

 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति तथा व्यवस्थापन महाशाखाले वितरण गरिरहेको थ्री लेयर्स मेडिकल मास्क, फाइभ लेयर्स केएन-९५ मास्क, स्यानिटाईजर लगायतका सामग्रीहरुले मूल्यभन्दा गुणस्तरीय सामान उप्रेतीको रोजाइमा पर्छ भन्ने कुरालाई स्पस्ट पारेको छ ।

 

उप्रेती कुनै पनि काम नियमसंगत, वैधानिक र मितव्ययि तरिकाले सम्पन्न गर्नुपर्छ भन्नेमा विश्वास गर्दछन् । मरी लानु केही छैन भन्ने उप्रेती विरोध गर्नका लागिमात्र विरोधगर्नेहरु र खुट्टा तान्नेहरुको वास्ता नगरी देश र जनतालाइ पुर्याउनुपर्ने सेवाका लागि हरदम तयार रहन्छन् ।

 

जीवनका महत्वपूर्ण समय सरकारी सेवामा बिताएका उप्रेती अवकास हुन १०-११ महिना मात्र   बाँकी रहेको अवस्थामा पनि गुणस्तरीय स्वास्थ्य सामग्रीको आपूर्ति कसरि गर्न सकिन्छ भनेर चिन्तनशील रहेका भेटिन्छन् ।

 

यो पनि पढ्नुहोस् :

हटाइयो सपथ लिँदा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...