YouTube Link

उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा प्रहरी निरीक्षक थापाको कडाई

Facebook Link

काठमाडौं: उपत्यका छिर्ने मुख्य नाका नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमन्त विक्रम थापा । पछिल्लो समय झन्  निकै संवेदनशील क्षेत्र बनेको नागढुंगाको सुरक्षा जिम्वेवारी सम्हालेर बसेका छन् ।

संगठनको निर्देशन अनुसार केहि महिनादेखि अनुसार नागढुंगाको सुरक्षा जिम्वेवारीमा खटाइएका थापा  कोभिड–१९ अर्थात् कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको  सुचना, निर्देशन र त्यसको पुर्ण कार्वन्वयन गर्नमा केन्द्रित रहेका छन् ।

कोभिड–१९ कोरोना भाइरसको महामारी र संकट समाधन र नियन्त्रणका निम्ति  सरकारले उपत्यका प्रवेशमा कडाइ गरेपछि  प्रहरी निरीक्षक थापा नेतृत्वको नागढुंगामा खटिएको सुरक्षाकर्मीको टोलिले निकै कडाइका साथ सरकारको निर्देशन पालना गरेको देख्न सकिन्छ ।

थापा भन्छन्– अनुनयविनयसँगै केहिले  धकधम्की समेत देखाएर सरकारको निर्देशन विपरीत उपत्यका छिर्न खोज्नेसँग प्रत्येक दिन सयौं जनासँग आग्रहसँगै कहिलेकाहीं वादविवाद गर्नु दैनिकी जस्तै  बनेको छ । तर पनि कोभिड-१९ ले पार्ने असरलाइ ख़्याल गर्दै अत्यावश्यक सवारी,खाधान्न र बिरामी बोकेर आउने बाहेक मैले अन्यलाइ जहांबाट आएको हो बिनम्रताकासाथ उतै फर्काइदिएको छु थापा भन्छन् ।

 उपत्यकाको मुख्य घांटी नागढुंगा पुग्दा उपत्यका छिर्न खोज्ने सयौं सवारी साधनलाइ स्वंम थापाको कमाण्डमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले जुनबाटो आएको हो त्यतै फर्कादिएको दृष्य देखियो ।

यसरी फर्काइएकामा सरकारको नियम बिपरीत उपत्यका छिर्न खोज्ने सवारी र यात्रु भएपनि अत्यावश्यक, खाधान्न र विरामी बोकेर आएका सवारीलाइ भने सोधपुछ पश्चात प्रवेश दिइएको छ । सरकारले लगाएको करिव ४ महिनाको लकडाउन केहि खुकुलो पारीएपछि मुख्य नाका नागढुंगाबाट विना स्वास्थ जांच सयौं  सवारी र यात्रु भित्रदा संक्रमण फैलदै गएपछी सरकारले फेरी दोस्रो पटक गरेको नाका कडाइ जस्ता निर्देशनले  नागढुंगामा आउने यात्रुको चाप केहि घटेपनि स्विकृतीविना आउनेको संख्यानुसार कमि नआएको तर उपत्यका प्रवेश भने नपाएको  प्रहरी निरीक्षक थापा बताउँछन् ।

दिनको २४ सै घण्टा सुरक्षाजांचमा कडाइ गरीएपनि प्रहरीको आँखा छलेर उपत्यका प्रवेशमा भिमढुंगा हुंदै सितापाइलाको बाटो प्रयोग गरेपछि प्रहरीले पछिल्लो समय उक्त चोरबाटोमा पनि सुरक्षा प्रबन्ध बजबुत बनाएको प्रहरी निरीक्षक थापा बताउछन् । जे होस् सत्य सेवा सुरक्षणंमको मुलमन्त्रलाइ आत्मसात गर्दै हेमन्त जस्तै सामान्य मास्क र स्वास्थ्य सुरक्षाका चाहिने अन्य सिमीत श्रोत साधनमा आफ्नो जिउ ज्यानको प्रवाह आमनारीको सुरक्षामा २४ सै घण्टा डिउटीमा खटिएका प्रहरी कर्मचारीको खुलेरै प्रशंसा गर्नुपर्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...