YouTube Link

कोरोना संक्रमण नियन्त्रणका लागि सातै मुख्यमन्त्रीहरुद्वारा केन्द्रसँग बजेट माग

World Cup 2026
Facebook Link

काठमाडौं: सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले कोरोना भाइरस संक्रमण भित्रिन नदिन केन्द्र सरकारसँग बजेटको माग गरेका छन् । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले ल्याब लगायतका अत्यावश्यकीय सामग्रीका लागि केन्द्र सरकारले बजेट दिनुपर्ने माग गरेका हुन् ।

कोरोना भाइरस प्रवेश गर्न नदिन प्रदेश सरकारले गरेका कामबारे जानकारी गराउँदै मुख्यमन्त्रीहरुले केन्द्रले सहयोग नगरे आफूहरुले मात्र थेग्न नसक्ने बताएका थिए । मुख्यमन्त्रीहरुसँगै सामाजिक विकास मन्त्री पनि सहभागी छलफलमा केन्द्र सरकारले प्रदेशमा पनि अस्पताल, प्रयोगशालाको व्यवस्था गरिदिनुपर्ने माग उनीहरुको थियो ।

अस्पतालहरूमा उपकरण, ल्याब नरहेको भन्दै उनीहरुले केन्द्र सरकारले बजेटको व्यवस्था गरिदिनुपर्ने बताएका हुन् । खाद्यान्न संकट नहुने सुनिश्चित गर्न पनि उनीहरुले केन्द्र सरकारसँग भनेका छन् । सीमामा कडाई गर्नपर्नु सुझाव उनीहरुको थियो । उपप्रधानमन्त्री पोखरेलले सोमबार उच्चस्तरीय संयन्त्रको बैठक राख्ने र मुख्यमन्त्रीहरूको मागमा छलफल गरिने आश्वासन दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...