YouTube Link

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज  बस्दैछ । एन्फा महासचिव किरण राईले आइतबार कार्यसमिति सदस्यलाई पत्र लेख्दै बैठक दिउँसो ३ बजे एन्फा मुख्यालय  सातदोबाटोमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डा समावेश छन् ।

 

बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परीक्षक प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन लगायतका विषयमा छलफल हुनेछ ।

 

पछिल्लो पटक एन्फा कार्यसमिति बैठक गत भदौमा बसेको थियो । तर, पंकज विक्रम नेम्वाङ नेतृत्वमा आएपछि कुनैपनि बैठक सौहार्दपूर्ण हुन सकेका छैन । अधिकांश पदाधिकारी नेतृत्वसँग सन्तुष्ट छैनन् । गत १० माघमै ८ केन्द्रीय कार्यसमिति सदस्यले हस्ताक्षर गर्दै बैठक बोलाउन आह्वान गरेका थिए । तर, नेतृत्वले ४० दिनपछि मात्रै बैठक बोलाएको छ ।

 

यस्ता छन् बैठकका एजेन्डा

– नियमित साधारण सभा सम्बन्धमा

– वार्षिक कार्यक्रम तथा बजेट बारे 

– लेखा परीक्षण प्रतिवेदन बारे

– लेखा परीक्षकको नियुक्ति बारे

– मिडिया मार्केटिङको एजेन्सी नियुक्ति बारे

– पदपूर्ति समितिले गरेको निर्णय अनुमोदन गर्ने बारे

– फिफा बजेटबाट सञ्चालन हुने ग्रासरुट कार्यक्रमका लागि खेल सामाग्रीहरु खरिद गर्ने बारे

– संघको आर्थिक नियमावली तथा आर्थिक कार्यविधिमा भएको त्रुटी सच्चाउने बारे

– संघलाई वार्षिक प्रतियोगिताहरुमा आवश्यक पर्ने होटलहरुको सूचिकृत बारे

– सेलवेज क्यास तथा क्यारी प्रालिको हिसाव फछ्यौट बारे

– महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी बारे

– सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन सम्बन्धमा

– एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा

– खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण सम्बन्धमा

– निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति बारे

– विविध ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...