YouTube Link

छैटौं एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु

Khanepani Dhal
Facebook Link

काठमाडौं: छैटौं एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मलेनको आज  प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन । उदघाटन दिउसो १ बजे होटल सोल्टीमा हुने कार्यक्रममा विभिन्न ३४ वटा देशका पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

 

आयोजक त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राडायोगेन्द्र बहादुर गुरुङका अनुसार एशियाली देश बाहेक अमेरिका, अष्ट्रेलिया लगायतका देशबाट पनि जनसंख्या विज्ञहरु नेपालमा आएका छन् । गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयमा चार सय वटाभन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुनेछ ।

 

एकैदिन पाँचवटा हलमा अलग अलग सेशनहरु सञ्चालन हुनेछन् । एकैदिनमा २५ वटा भन्दा सेशनहरु सञ्चालन हुने गुरुङले बताए । समितिका सदस्य सचिव एवं नेपाल जनसंख्या संघ (पान)का अध्यक्ष डाक्टर पद्मप्रसाद खतिवडाका अनुसार सम्मेलनको अन्तिम दिन नेपाल सेशन सञ्चालन हुनेछ । उक्त सेशनमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट राष्ट्रिय जनगणना २०७८ का नतिजाहरुका बारेमा प्रष्तुतिकरण रहनेछ । जसमा नेपालको घट्दो प्रजननन् दर, बढ्दो बुढ्यौली,युवा जनसंख्या आदिका विषयमा व्यापक छलफल गर्ने तयारी छ ।

 

यसैगरी श्रम तथा रोजगारी मन्त्री शरदसिंह भण्डारीले नेपालका प्रवासी श्रमिक र युवा जनसंख्याका बारेमा एक कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनमा भाग लिन एशियन जनसंख्या संघ (एपिए)का अध्यक्ष रोइको ह्यासी दुईदिन अघि नै काठमाडौं आइसकेका छन् । सम्मेलनमा विभिन्न राजनीतिक दलका नेताहरु तथा सातै प्रदेशका उपसभामुखहरु समेत सहभागी हुनेछन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...