YouTube Link

कांग्रेस युवा नेता तथा समाजसेवी तोरण सुनुवारले गरे कास्थेम माविका विद्यार्थीलाई टाई र बेल्ट सहयोग

Facebook Link

रामेछाप: नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी उमाकुण्ड गाउँपलिका वडा नम्बर ७ निवासी तोरण सुनुवारले भुजीमा रहेको कास्थेम माविका सबै विद्यार्थीहरुलाई टाई र बेल्ट सहयोग प्रदान गरेका छन् ।

युवा नेता तथा समाजसेवी सुनुवारले आफुले कमाएको केहि कमाईको रकमबाट आफ्नो गाउँठाउँको स्कुलका भाईबहिनीहरुलाई सहजिकरणका लागि टाई र बेल्ट सहयोग गरेको बताए । सुनुवारले उमाकुण्डको भुजीमा मात्र नभई अन्य ७ वटै वडाका विद्यालयका विद्यार्थी भाईबहिनीहरुलाई आफूले सकेको सहयोग प्रदान गर्ने बताए । सुनुवारले आगामी दिनमा पनि सहयोग गर्ने वचन दिँदै सोही विद्यालयलाई कम्प्यूटर र ट्रय्यकसुट पनि दिने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन अध्यक्ष तेज बहादुर श्रेष्ठ र कास्थेम माविका प्रधानाध्यापक दिनेश कुमार सुनुवारको उपस्थितिमा युवा नेता तथा समाजसेवी तोरण सुनुवारले टाई र बेल्ट सहयोग प्रदान गरेका थिए । विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिँदै प्रधानाध्यापक दिनेश कुमार सुनुवारले आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित धन्यवाद दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...