YouTube Link

नुवाकोटको खानिगाउँमा घाँटु नाच सम्पन्न (फोटो समाचार)

Facebook Link

 

काठमाडौं: श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज उपभोक्त समिति नुवाकोटको खानीगाउँमा मगर समुदायको लोपोन्मुख परम्परागत संस्कृतिक घाँटु नाचका साथै वृहत सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

 

लिखु गाउँपालिकाको अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि श्रेष्ठले धर्म संस्कृति जगेर्न गर्न स्थानीय तहको कर्तव्य रहेको बताउँदै स्थानी तहको आउँदो बजेटमा लोपोन्मुख घाँटु नाचको संरक्षण सम्बर्द्धन तथा भौतिक पूर्वधार निर्माणका निम्ति पालिकाबाट खानीगाउँलाई विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले पनि आ-आफ्नो भनाईसँग प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

कार्यक्रम सफल पार्नका निम्ति देश विदेशमा रहेका विभिन्न संघ संस्था, समाजसेवी, व्यवसायि उपस्थित अतिथि तथा कलाकार, सञ्चारकर्मी लगायत सहयोगी हातहरुलाई धन्यवाद सहित अध्यक्ष सुनिल थापा मगरले मायाको चिनो र प्रमाण-पत्र वितरण गरेका थिए । घाँटु नाच समापनसँगै वृहत सांस्कृतक कार्यममा कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन भने गायक रमेश श्रेष्ठ ‘मेलोडि’ले गरेका थिए ।

तस्बिरः सुबास मुखिया सुनुवार

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...