YouTube Link

युवा संघले सुतेका महिलाहरुलाई मध्यरातमा ओछ्यानबाट लखेट्दै

Facebook Link

 

काठमाडौं: एमालेको राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक अर्काका विरुद्धमा उत्रिएका छन् । दुर्गा प्रसाईं  विरोधी आन्दोलनको नेतृत्व एमाले नेता महेश बस्नेतले गरिरहेका छन् ।

 

बिहीबार प्रसाईंले राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ भन्दै सुरु गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनको विरुद्ध एमाले सडकमा प्रतिवाद गर्ने सार्वजनिक उद्घोष गरेको छ । यसैबीच एमालेको युवासंघले दुर्गा प्रसाईंको बिहीबारको आन्दोलनमा सहभागी हुन आएका महिलामाथि अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।

 

उक्त सार्वजनिक भिडियोमा एक होटेलमा राति सुतिरहेका महिलाहरुलाई एमाले कार्यकर्ताहरुले त्यहाँबाट अन्यत्र जान उर्दी जारी गरेका छन् । उनीहरुले ‘दुर्गा प्रसाईंको कार्यक्रममा आएको हो यहाबाट गैहाल्नुस्’ भन्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सो भिडियो लोकन्थलीस्थित इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरु रहेको र उनीहरुलाई लखेट्ने एमालेका युवा संघका नेता विनोद राई भएको बताइएको छ ।

 

मध्यरातमा होटेलमा सुतिरहेका महिलाहरुको स्थानमा पुगेर बाहिर निकाल्ने युवा संघको अमानवीय हर्कतको सर्वत्र निन्दा भइरहेको छ । युवा संघका ईन्चार्ज रहेका एमाले नेता बस्नेतले उक्त भिडियो आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका थिए । अहिले चौतर्फी आलोचना भएपछि उनले सामाजिक सञ्जालबाट हटाएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...