YouTube Link

मुगुको गमगढी बजारमा आगलागी हुँदा तीन घर नष्ट

Facebook Link

मुगु: मुगुकोको गमगढी बजार मुगुमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । गएराति करिब साढे १२ बजे तिर फैलिएको आगोले प्रदीप रावल, पुतली मल्ल र सान्त्वना खत्रीको घर जलेर पूरै नष्ट भएका छन् ।

आगो नियन्त्रणमा लिने क्रममा जंग शाहीको घर समेत भत्काइएको प्रहरीले जनाएको छ । विजय होटल रहेको रावल र मल्लको एउटै छाना भएको घरबाट आगलागी शुरु भएको थियो । आगलागीका कारण मल्लको घरमा रहेको विजय होटल, नरेश मल्लको कम्प्युटर पसल र वडाध्यक्ष पदम मल्लको कपडा पसल जलेर नष्ट भएका छन् । सँगै रहेको मोबाइल पसल, टेलर पसल र हेएर कटिङ लगायत अन्य खुद्रा पसलका सामान काम नलाग्ने अवस्थामा छन् ।

कम्प्युटर तथा इलेक्ट्रोनिक पसलमा विद्युत् सटभई आगलागी भएको अनुमान गरिएको छ । करिब ५ घण्टा लगातार लागेको आगो नेपाल प्रहरी, रेडक्रस नेपाल र समुदायको सक्रियतामा नियन्त्रणमा लिइएको हो । यो बजारमा अधिकांश घर काठले बनेका कारण वर्षैपिच्छे आगलागीका घटना हुने गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...