YouTube Link

अमेरिकी विदेश उपमन्त्री नुलाण्ड नेपाल भ्रमणमा आउँदै

Facebook Link

काठमाडौं: अमेरिकी विदेश उपमन्त्री भिक्टोरिया नुलाण्ड दुईदिने नेपाल भ्रमणका लागि १५ माघमा नेपाल आउने भएकी छिन् ।

नुलाण्डको भ्रमण कार्यतालिका र उद्देश्यबारे भने विस्तृतमा केही बताइएको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

अघिल्लो वर्ष नेपाल भ्रमणमा आएकी मानवअधिकार तथा तिब्बत मामिला सम्बन्धी सहायक मन्त्री जियापछि नेपाल भ्रमण आउने नुलाण्ड उच्च अधिकारी भएको बताइएको छ । नेपालसँग पछिल्ला दिनमा अमेरिकाले ‘इन्गेजमेन्ट’ बाक्लो बनाइरहेको छ ।

नेपालसँग अमेरिकाले बढाएको राजनीतिक इन्गेजमेन्टका कारणले पनि यो भ्रमण महत्वपूर्ण मानिएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन अमेरिका र भारत सहमत थिएनन् र उनीहरू कांग्रेस नेतृत्वको सरकारकै निरन्तरता चाहन्थे भन्ने विश्लेषण भइरहेको छ ।

राष्ट्रपति कम्युनिष्ट पृष्ठभूमि भएको नभईदेओस् भन्ने चाहना राख्छन् भन्ने पनि गरिन्छ । राष्ट्रपति निर्वाचन हुन एक महिनाको समय बाँकी छँदै अमेरिकी विदेश उपमन्त्री नुलाण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...