YouTube Link

प्रदीप गिरीको स्वास्थलाभका लागि शुक्रबार प्रार्थना-सभा गरिदै

Facebook Link

काठमाडौं: राजनीतिक विश्लेषक, नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद  प्रदीप गिरीको स्वास्थयलाभ तथा दिर्घायूको कामना गर्दै भोलि शुक्रबार प्रार्थना-सभाको आयोजना गरिने भएको छ ।

समाजवादी चिन्तक गिरी विगत लामो सययदेखि क्यान्सर रोगबाट पिडित छन् । भारतमा उपाचारपाछि स्वास्थ लाभ गरिरहेका गिरीको स्वास्थमा पुन:समस्या देखिएपछि काठमाडौंको मेडिसिटी असपतालमा भर्ना गरि उपचार भईरहेको छ ।

मेडिसिटिको आइसियुमा उपचारर्थ गिरीको स्वास्थलाभको कामना गर्दै नेपाली कांग्रेस वैचारिक अभियानले भाद्र ३ गते दिउँसो २ बजे नेपाल संस्कृतिक संघ डिल्लीबजारमा प्रार्थना-सभाको आयोजना गर्ने जनाईएको छ ।

बिचार र चिन्तनको राजनीतिलाई प्रोत्साहन गर्ने अभिप्रायले  संगठित अभियानले विचारको राजनीतिबाट स्खलित नेपाली राजनितीलाई मुलबाटोमा हिडाउन नेता प्रदिप गिरी जस्ता जबर्जस्त चिन्तक देशलाई अझ बढी आवश्यक रहेकोले उहाँको पुर्ण स्वास्थ लाभका लागि प्रार्थना-सभा आयोजना गर्न लागेको कार्यक्रम संयोजक नेता युवराज खातीले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...