YouTube Link

अग्रता बढाउँदै धरानका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ

Facebook Link

सुनसरी: धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले प्रमुख राजनीतिक दलका उम्मेदवारसँगको अग्रता कायमै राखेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार साम्पाङले १५ हजार ७०१ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार किशोर राईले १३ हजार ३२ मत ल्याएका छन् ।

एमाले उम्मेदवार मन्जु भण्डारी सुवेदीले १० हजार ५३२ मत पाएकी छिन् भने उपमेयरमा गठबन्धनका माओवादी केन्द्रका अइन्द्र विक्रम वेघा १५ हजार ७८१ मतसहित अग्रस्थानमा रहेका छन् ।

एमालेका पदम इस्वोले १४ हजार २६७ मतसहित उनलाई पछ्याइरहेका छन् ।

स्वतन्त्र मेयरका उम्मेदवार साम्पाङले धरानको खानेपानी समस्यालाई एकसूत्रीय एजेन्डा बनाएर अघि बढेका छन् ।

अहिले स्थानीय तहको चुनावमा पनि उनले यही एजेन्डा बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । धरानमा ६२ हजार ८ सय ९७ मत खसेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...