YouTube Link

नेपाली कांग्रेसको सबै जिल्लामा अधिवेशन सम्पन्न, कुन पक्षबाट को-को भए विजयी ?

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन सकिएको करिव तीन महिनापछि बल्ल जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

 

सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गरेसँगै बाँकी रहेका जिल्लाको अधिवेशन पनि सकिएको हो ।

 

७७ वटै जिल्लामा अधिवेशन सकिंदा सभापति शेरबहादुर देउवा पक्ष सभापतिमा बलियो देखिएको छ ।

 

नेताहरुको दाबी अनुसार देउवा पक्षले ४२ र डा. शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ ।

 

पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्षका दुई जनाले जिल्ला सभापतिमा जितेका छन् ।

 

१३औं महाधिवेशनमा भन्दा देउवा पक्ष अहिले तुलनात्मक रुपमा बलियो देखिएको छ ।

 

तत्कालीन समयमा ४२ जिल्ला सभापति नेता रामचन्द्र पौडेलको पक्षमा उभिएका थिए ।

 

देउवा पक्ष:

१. रूपनारायण जवेगु (पाँचथर)

२. गजेन्द्रप्रसाद तुम्याहाङ (ताप्लेजुङ)

३. तेजेन्द्र खनाल (ओखलढुंगा)

४. टकराज गुरूङ (लमजुङ)

५. केशवबहादुर विष्ट (सल्यान)

६. दीपेन्द्रबहादुर शाही (डोल्पा)

७. भीमबहादुर साउद (डडेल्धुरा)

८. खमबहादुर गर्बुजा (म्याग्दी)

९. ऐनबहादुर शाही (मुगु)

१०. शंकर गुरूङ देउवा (मनाङ)

११. मोहनविक्रम सिंह (हुम्ला)

१२. खड्क बोहरा (बझाङ)

१३. पूर्णबहादुर (कान्छाराम) तामाङ (रामेछाप)

१४. कर्णबहादुर शाही (जुम्ला)

१५. बेदराज सिंह (जाजरकोट)

१६. नरेन्द्रबहादुर सिंह (डोटी)

१७. प्रेमप्रकाश वली (रूकुम)

१८. युवराज जोशी (पर्वत)

१९. डम्बरबहादुर खड्का (इलाम)

२०. खड्ग पोखरेल (सुर्खेत)

२१. रामकृष्ण खाण (रूपन्देही)

२२. किशोरदत्त बराल (कास्की)

२३. तीर्थ लामा (काभ्रे)

२४. जितप्रकाश आले (तनहुँ)

२५. जितेन्द्रकुमार श्रेष्ठ (ललितपुर)

२६. पदम बोगटी (कञ्चनपुर)

२७. हिमाल कार्की (उदयपुर)

२८. दुर्लभ थापा (भक्तपुर)

२९. अरूणप्रकाश सिंह राठौर (बर्दिया)

३०. नाम्गेल जाङ्बु शेर्पा (सोलुखुम्बु)

३१. पेम्वाछिरिङ तामाङ (रसुवा)

३२. दिनेश राई (धनकुटा)

३३. नारायणदत्त भट्ट (कैलाली)

३४. बुद्ध लामा (मकवानपुर)

३५. जनार्दनसिंह क्षेत्री (पर्सा)

३६. सुरेन्द्रप्रसाद सिंह (सर्लाही)

३७. सुनिलकुमार यादव (रौतहट)

३८. पुष्पबहादुर शाह (अछाम)

३९. राजेश राय यादव (बारा)

४०. रामचन्द्र यादव (सिरहा)

४१. योगेन्द्र पजियार (धनुषा)

४२. जंगबहादुर तामाङ (सिन्धुपाल्चोक)

 

शेखर पक्ष:

१. अर्जुन तुम्बाहाम्फे (तेह्रथुम)

२. विष्णुकुमार राई (खोटाङ)

३. किशोर आचार्य (रोल्पा)

४. विनोद वान्तवा (भोजपुर)

५. विष्णुकुमार गिरी (प्युठान)

६. केशव श्रेष्ठ (अर्घाखाँची)

७. कृष्णसबुज बानियाँ (काठमाडौं)

८. चतुरबहादुर चन्द (बैतडी)

९. बर्मा लामा (दोलखा)

१०. नन्दप्रसाद न्यौपाने (गोरखा)

११. अम्बबहादुर शाही (कालिकोट)

१२. दीपक खड्का (संखुवासभा)

१३. केशरमान रोका (रूकुमपूर्व)

१४. रोमीगौचन थकाली (मुस्ताङ)

१५. रामसिंह रावल (बाजुरा)

१६. रमेश महत (नुवाकोट)

१७. अर्जुनकुमार पोखरेल (नवलपरासी पश्चिम)

१८. हिमालदत्त श्रेष्ठ (पाल्पा)

१९. राजु थापा (स्याङ्जा)

२०. ललितसिंह बोहरा (दार्चुला)

२१. शंकरप्रसाद डाँगी (दाङ)

२२. मणिराम रेग्मी (दैलेख)

२३. खिलध्वज पन्थी (गुल्मी)

२४. रामनाथ अधिकारी (धादिङ)

२५. केदार भण्डारी (सुनसरी)

२६. अब्दुल कलाम खाँ (कपिलवस्तु)

२७. राजेश्वर खनाल (चितवन)

२८. नागेश्वर यादव (महोत्तरी)

२९. उपेन्द्र पोखरेल (सिन्धुली)

३०. रामदेव साह (सप्तरी)

३१. डिगबहादुर लिम्बू (मोरङ)

३२. नारायण गौडेल (बाँके)

३३. महेन्द्रध्वज जिसी (नवलपुर)

 

सिटौला पक्ष:

१. देउमान थेबे (झापा)

२. जित शेरचन (बागलुङ)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...