YouTube Link

जोरविजोर प्रणाली क-कसलाई हुन्छ लागु ?

Facebook Link

काठमाडौं: कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण बढेसँगै सरकारले आजराति १२ बजेदेखि उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागु गरेको छ ।

जोर गते जोर र विजोर गते विजोर सवारीसाधन चलाउन पाईने उक्त प्रणालीमा निश्चित संस्था र सेवाका सवारी साधनले भने निर्वाध रुपमा चल्न पाउने भएका छन् ।

जसमा औषधी एवं औषधीजन्य पदार्थ बोकेका सवारी साधन, दमकल, एम्बुलेन्स, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई भने छुट हुनेछ ।

यस्तै खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, मासु लगायत वस्तु बोकेका सवारी साधनलाई पनि जोर विजोर प्रणाली लागु नहुने बताईएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सञ्चारकर्मी, वायुसेवा कम्पनीका कर्मचारी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी लगायतका सवारी साधनलाई पनि निर्वाध चल्न दिईने बताईएको छ ।

तर, त्यस्ता सवारी साधनका लागि सम्बन्धित व्यक्तिले सम्बन्धित कार्यालयको कामको आधिकारिक परिचयपत्र भने देखाउनुपर्ने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...