YouTube Link

‘सेक्स च्याट’बाट यौनजन्य क्रियाकलप गरेको अभियोगमा बेलायत प्रहरीद्वारा एक नेपाली पक्राउ

Facebook Link

 

बेलायतः सामाजिक सञ्जाल अनलाइन मार्फत १३-१४ वर्षका बालिकासँग यौनजन्य संवाद गरी यौन सम्बन्धका लागि घरमा बोलाउने गरेको आरोपमा एक नेपालीलाई बेलायती प्रहरीले पक्राउ गरेको छ ।

 

आफ्नो नग्न तस्विर पठाउने, बालिकाको तस्विर माग्ने र यौन सम्बन्धका प्रस्ताव राख्ने बेदबहादुर खड्का उर्फ निशान क्षेत्रीलाई आइतबार सेफिल्डबाट समातिएका हुन् ।

 

अनलाइनमा बढिरहेको यौनजन्य अपराध नियन्त्रणका लागि कार्यरत सामुदायिक स्वयंसेवी समूह एलिट टिमले खड्कालाई समातेर प्रहरी समक्ष बुझाएको हो ।

 

खड्काले ‘अण्डर एज’ १६ वर्ष मुनीका कम्तीमा ४-५ जनासँग ‘सेक्स च्याट’ गर्ने गरेको स्वीकारेका छन् ।

 

बालिकाको स्तनको आकार सोध्ने, आफ्नो गोप्य अंगको तस्बिर पठाउने, बालिकाको यौनांगको तस्बिर माग्ने जस्ता यौनजन्य कुरा गरेका पाइएको छ ।

 

एलिट टिमले समातेर केरकार गर्ने क्रममा खड्काले आफूले १३ वर्षीया बालिकालाई छोरी वा बहिनी सोचेको जिकिर गरेका थिए ।

 

तर त्यस्तो यौन च्याटबारे प्रमाण देखाउंदा उनले कहिले मदिरा पिएको बेला दिमागले काम गर्दैन भनेका छन् भने कहिले आफू सुतेको बेला पनि स्मार्ट फोनमा औंलाले थिचिएर तस्विर जाने गरेको हांस्यास्पद जवाफ दिएका छन् ।

 

खड्काले बेडमा बसेर एक १४ वर्षकी बालिकासँग राती ‘यो सेक्स गर्ने समय हो’ भनेका थिए ।

बेलायतमा १६ वर्ष पुगेपछि आपसी समझदारी भए मात्र यौन क्रियाकलाप गर्न कानूनी छुट छ ।

 

यो उमेर अघि यौनसम्बन्धी कुराकानी वा क्रियाकलाप गरे गम्भीर अपराध मानिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...