YouTube Link

आफ्नै छात्रा माथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Facebook Link

रामेछापः रामेछाप जिल्लाको मन्थली नगरपालिका-११ गेलुबाट  सोमबार प्रहरीले आफ्नै छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा मन्थली नगरपालिका-११ को शारदा मावि गेलुका शिक्षक दिनेश कुमार गुप्ता रहेका छन् ।

निमावि तहका ३८ बर्षका शिक्षक गुप्ताले सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई आफ्नै कोठामा बोलाएर यौन दुर्ब्यवहार गरेको प्रहरीले जानकारी दिएको छ ।

विद्यालय परिसरमा शिक्षकहरुलाई बसोवास गर्नका लागि उपलब्ध गराइएको भवनको कोठामा छात्रालाई  परिक्षाको कापी हेर्न भन्दै जबरजस्ती बोलाएर संवेदनशील अंगमा समाइ बालिकालाई यौन दुर्ब्यवहार गरेकाले प्रहरीले बाल यौन दुरुपयोग गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नबराज ढुंगानाले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...