YouTube Link

राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट

Khanepani Dhal
Facebook Link

काठमाडौं: भौगोलिक अखण्डता, सार्वभौम सत्ता र स्वाधिनतामा चोट नपुर्याउने जस्ता राष्ट्रको हित हुने कार्यमा जनमत संग्रह हुन सक्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

जनमत संग्रह लोकतान्त्रिक अभ्यास भएको र जनता सार्वभौम सत्ता सम्पन्न भएको हुनाले जनताले देशमा जुन पद्धती चाहन्छ त्यसको निर्णय कसैले रोक्न नसक्ने प्रधामन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को १८ औ वार्षिकउत्सवका अवसरमा प्रधामन्त्रीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले देशमा बिखण्डन र पृथकताको आंकक्षमा अझैपनि बिभिन्न माग प्रकट हुन सक्ने खतरा भएकाले क्रान्तिका नाममा शान्ति खल्बल्याउने कार्य सैह्य नहुनेमा जोड दिनुभयो । डा सिके राउतप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देशमा बिखण्डनको आवाज, माग र आन्दोलन केहि दिन अघि समाप्त भैसकेकोले यसलाई सहज र सुखद ल्याण्डिक सम्झनुपर्ने धारणा राख्नुभयो ।

सरकारले गरेको सम्झौताले केहि व्यक्तिलाई खरो लागेको र कुनै आधारबिना तर्क नगर्न सचेत गराउनुभयो । प्रधामन्त्री ओलीले बिप्लब नेतृत्वको माओवादीप्रति इगिंत गर्दे चन्दाको नाममा मात्र आतंक फैलाइएको होकी यसमा कसैको स्वर्थ पनि मिसिएको छ यसको स्पष्ट छानविनको आवश्यकता औंल्याउनु भयो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

वि.सं.२०८१ माघ १३ आइतवार १७:०९

काठमाडौं: पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...