YouTube Link

म्यान्चेष्टर युनाईटेड कारबाओ कपको सेमिफाईनलमा प्रवेश

Facebook Link

एजेन्सी: पाँच पटकको च्याम्पियन म्यान्चेष्टर युनाईटेड कारबाओ कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा युनाईटेडले कोलचेस्टर युनाईटेडलाई ३–० गोल अन्तरले हराएको हो । जितसंगै युनाईटेडले सेमिफाईनलमा शहरी प्रतिद्धन्दी म्यानचेष्टर सिटीसंग सेमिफाईनल भिडन्त पक्का गरेको छ ।

सन् २०१७ पछि आले गुनर सोल्सायरको टिम पहिलो पटक प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो । युनाईटेडका तीनै गोल १० मिनेटको अन्तरमा सम्भव भएको थियो । पहिलो हाफमा गोलका धेरै अवसर गुमाएका मार्कुस रासफोर्डले दोस्रो हाफमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । उनले ५१ औं मिनेटमा युनाईटेडलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा रायन ज्याक्सनले आत्मघाति गोल गरेपछि युनाईटेड २–० ले अघि बढेको थियो । त्यसको ५ मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई ३–० ले अघि बढाएका थिए ।

सेमिफाईनलको खेल अब दुई लेगको हुनेछ । पहिलो लेगको खेल जनवरी ६ मा ओल्डट्राफोर्डमा हुनेछ । दोस्रो लेग जनवरी २७ मा ईतिहास स्टेडियममा हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...