YouTube Link

डिजोनलाई ३-० गोल अन्तरले पराजित गर्दै पीएसजी कप डे फ्रान्सको सेमिफाइनलमा प्रवेश

Facebook Link

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई पराजित गर्दै कप डे फ्रान्सको सेमिफाइनलमा स्थान बनाएको छ ।

स्टार खेलाडी नेयमार, एडिन्सन काभानी र किलियन एमबाप्पेबिना उत्रिएको पीएसजीका लागि एन्जल डी मारियाले उत्कृष्ट प्रदर्शन गरेपछि टोली ३-० ले विजयी रहयो । डी मारियाले खेलको आठौं मिनेटमा उत्कृष्ट चिप प्रहार गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

डी मारियाले नै २८ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफको ७६ औं मिनेटमा डिफेन्डर थोमस मुनिएरले गोल गर्दै पीएसजीलाई उपाधि नजिक पुर्याए । पीएसजी लगातार पाँचौ सिजन कप डे फ्रान्सको उपाधि हत्याउने सुरमा छ ।

फ्रान्सेली लिगमा एकछत्र राज जमाएको पीएसजीले च्याम्पियन्स लिगमा पनि राउण्ड अफ १६ को पहिलो लेगमा अग्रता लिएको छ । म्यानचेस्टर युनाइटेडविरुद्ध २-० ले अगाडी रहेको पीएसजीले मार्च ६ तारिखमा दोस्रो लेग घरेलु मैदानमा खेल्दैछ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...