YouTube Link

लायन एफसी ‘बी’ ले उचाल्यो मनोरञ्जन फुटसल लिगको उपाधि

Facebook Link

काठमाडौं: पहिलो मनोरञ्जन फुटसल लिग-२०८२ को उपाधि लायन एफसी ‘बी’ ले उचालेको छ । टिम शिलापत्र मिडियाले भने उपविजेतामा चित्त बुझाएको छ । विजेता उप-विजेता टोलीलाई प्रमुख अतिथि पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेरबहादुर कुँवरले ट्रफी र प्रमाण-पत्र वितरण गरे ।

 

‘स्वास्थ्यका लागि खेलकुद’ मुल नारा सहित लायन एफसीद्वारा आयोजित फुटसल लिग प्रतियोगितामा पाँच टोलीको सहभागी रहेको थियो । लिगको आधारमा खेलाईएको प्रतियोगितामा तालिकाको शिर्ष स्थान रहेको टोलीलाई विजेता घोषणा गरिएको थियो । प्रतियोगितालाई सफल बनाउन प्रायोजक तथा खेल हेर्न आउने खेलप्रेमी दर्शकलाई प्रतियोगिताका संयोजक इन्द्र लामाले हार्दिक आभार प्रकट गरे ।

 

हेर्नुहोस् तस्बीरमा पहिलो मनोरञ्जन फुटसल लिग-२०८२

Team Lion FC (B)
Team Shilapatra Media
Team Tiger United FC (SAMDHI)
Team Shankar FC (MaMa)
Team Lion FC (A)

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...