Texas College
YouTube Link

महिला यु-२० बंगालादेशमा र पुरुष यु-१९ भारतमा आयोजना हुने

Facebook Link

काठमाडौं: दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यु-२० महिला‌ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी बंगालादेशले पाएको छ भने यु-१९ पुरुष च्याम्पियनसिप भारतले पाएको छ ।

 

प्रतियोगिता समितिको बुधवार बसेको बैठकले सो निर्णय गरेको साफले जनाएको छ । यु-२० महिला च्याम्पियनसिप माघ २९ देखि फागुन ७ गते (फेब्रुअरी ११- २५) सम्म हुनेछ । नेपालले प्रीति राईको कप्तानीमा गत वर्ष पछिल्लो संस्करण खेलेको थियो । नेपाल फाइनलमा आयोजक बंगालादेशसँग पराजित भएको थियो ।

 

यु-१९ पुरुष च्याम्पियनसिपमा अर्को वर्ष कात्तिक १९ देखि २९ गते (२०२५ नोभेम्बर ५-१५) सम्म हुनेछ । दुई पटकको विजेता नेपाल गत वर्ष घरेलु मैदानमा च्याम्पियनसिप आयोजना हुँदा सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन बनेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...