YouTube Link

‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’ अन्तर्गत आजबाट क्वार्टरफाईनलका खेलहरु हुँदै

Facebook Link

रामेछापः ‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’ अन्तर्गत आजबाट क्वार्टरफाईनलका खेलहरु हुनेछन् । लिग चरणको समिकरण पुरा भएसँगै अन्तिम आठले सेमिफाईनलका लागि प्रतिष्पर्धा गर्नेछन् ।

 

अन्तिम आठमा रहेका टोलिले सेमिफाईनल यात्राका लागि बुम्देल विरुद्ध लिभुरा, पीवाईसी विरुद्ध जिरी वाईबीएफसी, जिरी एफसी विरुद्ध एनवाईसी र प्रिती विरुद्ध बीआरवाईसी भिड्ने भएका छन् । प्रतियोगिता रामेछापको उमाकुण्ड गाउँपालिका-७ भूजीको अमृत घामछायाँ खेल मैदानमा भईरहेको छ ।

 

चार ग्रुपमा विभाजित लिग फुटबल प्रतियोगितामा १४ टोलिको सहभागीता रहेको थियो । लिग विजेताले स्वर्ण पदक र रनिङ शिल्ड सहित नगद एक लाख २६ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिगको उपविजेताले रजत पदक सहित नगद ६३ हजार २६ रुपैयाँ प्राप्त गर्नेछ भने तृतीय हुने टिमले कास्य पदक सहित नगद ३० हजार २६ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिग फुटबल प्रतियोगितामा सहभागी टोलीले  सान्त्वना पुरुस्कार स्वरुप नगद रु. १० हजार २६ रुपैयाँ प्राप्त गर्ने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...