Texas College
YouTube Link

नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीचको अन्तिम टी-२० खेल आज, सिरिज गुमाइसकेको नेपाल क्लिनस्विपबाट जोगाउने लक्ष्यमा

Facebook Link

 

काठमाडौं: नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-२० खेल आज हुँदैछ । एक खेल अगावै सिरिज गुमाइसकेको नेपाल क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे शुरू हुनेछ ।

 

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचका दुवै खेलमा नेपालले अप्रत्यासित हार बेहोर्यो । मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र खराब डेथ बलिङका कारण नेपालले खेल गुमायो । खेलमा केही युवा खेलाडीले प्रभावशाली प्रदर्शन गरे । तर दबाबमा टिम पफर्मेन्स राम्रो नहुँदा र प्राप्त अवसरलाई उपयोग गर्न नसक्दा नेपाल नतिजा सुम्पन पुग्यो । दुवै खेलमा नेपालले लामो समय खेललाई आफ्नो पक्षमा पारेको थियो ।

 

अब नेपाल आज सिरिज क्लिनस्विप हुन नदिने लक्ष्यसहित मैदान उत्रनेछ । टी-२० सिरिजपछि दुवै टोलीले एकदिवसीय सिरिज खेल्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...