YouTube Link

आसिसी यू-१९ विश्वकपमा आज नेपाल र अफगानिस्तान भिड्दै, सुपर सिक्समा पुग्न दुबै टोलीलाई जितको आवश्यक

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: दक्षिण अफ्रिकामा जारी आसिसी यू-१९ विश्वकप २०२४ मा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ ।

 

अघिल्ला दुबै खेल गुमाइसकेका दुई टोलीबीचको विजेता सुपर सिक्समा पुग्नेछ । त्यसैले दुबै टोलीका लागि यो खेल उत्तिकै महत्वपुर्ण रहेको छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

 

समूह ‘ डी’ को पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन पराजित नेपालले पाकिस्तानसँगको‌ अर्को खेल ५ विकेटले गुमाएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा‌ पुग्नेछ । पराजित टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
मंसिर १६ गते स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदै, कति पदका लागि कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

मंसिर १६ गते स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदै, कति पदका लागि कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

वि.सं.२०८१ कात्तिक २१ बुधवार ०९:५२

काठमाडौं: आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त पदका लागि...

पाँच किलो सुनसहित तीन जना विदेशी नागरिक पक्राउ

पाँच किलो सुनसहित तीन जना विदेशी नागरिक पक्राउ

वि.सं.२०८१ कात्तिक २१ बुधवार ०९:२५

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित...

दीपक मनाङेले २८ महिनामात्रै कैद भुक्तान गर्नुपर्ने

दीपक मनाङेले २८ महिनामात्रै कैद भुक्तान गर्नुपर्ने

वि.सं.२०८१ कात्तिक २१ बुधवार ०९:०८

काठमाडौं: सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई...

रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने प्रहरीको माग

रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने प्रहरीको माग

वि.सं.२०८१ कात्तिक २० मंगलवार १४:३६

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप...

म्याद थपका लागि रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराईदै

म्याद थपका लागि रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराईदै

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:१७

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई...

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०८:५०

काठमाडौं: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।...