YouTube Link

लिभरपुलको लगातार दोस्रो जित

Facebook Link

एजेन्सी: प्रिमियर लिगमा लिभरपुलले यो सिजन लगातार दोस्रो जित हाँसिल गरेको छ । शनिबार साउथह्याम्टनलाई हराउँदै लिभरपुलले जितलाई निरन्तरता दिएको हो । साडियो माने र रोबेर्टो फेर्मिनोको गोलमा गर्दै लिभरपुललाई जित दिलाएका हुन् ।

प्रिमियर लिगमा लिभरपुलको यो लगातार ११औं जित हो । २–० को अग्रता पछि डानी इङ्सले गोल गर्दै गोलअन्तरलाई घटाएका थिए । मानेले पूर्व क्लबविरुद्ध पहिलो हाफमो इन्जुरी समयमा गोल गरेका थिए । मानेको सहयोगमा फर्मिनोले गोल गर्दै लिभरपुलको अन्तरलाई दोब्बर पारेका थिए । ८३ औं मिनेटमा इङ्सले नजिकाबाट गोल गरेका थिए । त्यसपछि बराबरीको मौका पाएपनि टोली त्यसको उपयोग गर्न असफल भयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...