YouTube Link

आर्सनलको कठिन जित

Khanepani Dhal
Facebook Link

एजेन्सी: आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु टोली आर्सनलले बर्नलीमाथि २–१ कठिन जित निकालेको हो । इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनललाई जिताउन पिएरे हेनरिक औवामियाङ र एलेसन्डर अर्नाल्डले गोल गरे । बर्नलीका एस्ले बार्नेसले एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको १३औं मिनेटमा एलेसन्डर अर्नाल्डको गोलबाट आर्सनल खेलमा अघि बढेको थियो । उनले ड्यानियल सेवालसको पासलाई गोलमा परिणत गरेका थिए । ४३औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा पिएरे हेनरिक औवामियाङले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी रहन सफल भयो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

नेपालले हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०८:२६

काठमाडौं: आइसिसी महिला टी-२० विश्वकप एसियाली क्षेत्रको छनोट प्रतियोगिता शुक्रबारदेखि...

त्रिवि क्रिकेट मैदानमा निर्माणको काम धमाधम हुँदै, फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुँदै

त्रिवि क्रिकेट मैदानमा निर्माणको काम धमाधम हुँदै, फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुँदै

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:०३

काठमाडौं: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कामहरु...

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...