YouTube Link

जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डको शानदार शुरुवात

Facebook Link

एजेन्सी: साविकको उपविजेता बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा शानदार शुरुवात गरेको छ । घरेलु मैदानमा डर्टमन्डले पछि परेको स्थितिमा उत्कृष्ट पूनरागमन गर्दै अग्सवर्गमाथि ५–१ को शानदार जित निकालेको हो ।

सिग्नल इडुना पार्कमा डर्टमन्डलाई शानदार जित दिलाउन पाको अल्कासेरले दुई तथा जाडोन सान्चो, मार्का रिउस र जुलियन ब्रान्डले गोल गरे । अग्सवर्गका फ्लोरियनले गरेको गोल सान्त्वना बन्यो । खेल पहिलो मिनेटमा नै डर्टमन्ड फ्लोरियनको गोलबाट पछि परेको थियो । तर, डर्टमन्डले त्यसको दुई मिनेटपछि नै बराबरी गोल फर्काउन सफल भयो । तेस्रो मिनेटमा पाको अल्कासेरले बराबरी गोल गरे । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि डर्टमन्डले दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै ४ गोल थप्न सफल भयो । डर्टमन्डले दोस्रो हाफमा ९ मिनेटको अन्तरमा ३ गोल गर्न सफल भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...