YouTube Link

युरोपा लिगः बेटिसमाथि युनाईटेडको सानदार जित

World Cup 2026
Facebook Link

काठमाडौं: युरोपा लिगको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले रियल बेटिसमाथि सहज जित निकालेको छ ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति युनाईटेडले स्पेनिस क्लब बेटिसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ६औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३२औं मिनेटमा आयोजे पेरेजले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५२औं मिनेटमा एन्टोनीले गोल गर्दा युनाईटेड २-१ ले अघि रह्यो ।

खेलको ५८औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२औं मिनेटमा वोउट वेगहर्स्टले गोल गर्दै युनाईटेडलाई ४-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले अर्को चरणमा पुग्न सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । खेल बेटिसको मैदानमा हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...