YouTube Link

पिएसजी फ्रेन्च कपको प्रि क्वाटरफाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: किलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा पेस डे कासलमाथि फराकिलो जित निकालेको छ ।

लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा पिएसजीले ७-० को जित दर्ता गरेको हो । एमबाप्पे एक्लैले पाँच गोल गर्दा नेयमार र कार्लोस सोलरले १-१ गोल थपे । जितसँगै पिएसजी प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सेली फुटबलको छैटौं श्रेणीमा खेल्ने क्लबले प्रतियोगितामा यसअघि तीन खेल जितिसकेको थियो । सोमबार पनि पिएसजीलाई २९ मिनेटसम्म गोल गर्न दिएको थिएन । तर एमबाप्पेले अग्रता दिलाएपछि नेयमारले अर्को गोल थपे ।

एमबाप्पेले त्यसपछि लगातार गोल गर्दै पहिलो हाफमै ४-० को अग्रता दिलाए । दोस्रो हाफमा पनि एमबाप्पेको दुई गोलको बीचमा सोलरले पनि गोल थप्दै फराकिलो जित पक्का गरे । पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...