YouTube Link

क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

Facebook Link

 

एजेन्सी: क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि राम्रो प्रस्ताव नआएपछि रोनाल्डो अल नासर पुगेका हुन् ।

 

रोनाल्डोले अनुबन्ध भएसँगै फुटबल इतिहासकै सबैभन्दा ठूलो आर्थिक सम्झौता गरेका छन् । यसअघि साउदीकै अल हिलालले गरेको प्रस्ताव रोनाल्डोले नकारेका थिए ।

 

साउदी पुगेसँगै रोनाल्डोले आफू एसियामा नयाँ यात्रा सुरु गर्न तयार रहेको बताए । ‘मैले युरोपमम सबै उपाधि जितें । मलाई लाग्छ एसियामा अनुभव साट्न यो सहि समय हो । नयाँ लिगमा अनुभव बटुल्न चाहन्छु,’ रोनाल्डोले भने ।

 

पोर्चुगलका केहि क्लबले रोनाल्डोको अवस्थाबारे जानकारी लिएपनि आर्थिक रुपमा उनको माग पूरा गर्न नसक्ने हुँदा क्लब पछि हटेका थिए । यसअघि नै रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले युरोपेली क्लबहरुलाई रोनाल्डो अनुबन्धनका लागि प्रयास गरेका थिए । तर त्यो सफल हुन सकेन ।

 

रोनाल्डोले च्याम्पियन्स लिग खेल्ने इच्छा देखाएपनि शीर्ष क्लबले उनलाई आफ्नो योजनामा समेट्न नसक्ने बताएका थिए । जर्मन क्लब बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आइन्ट्राक्ट फ्रान्कफर्टले पनि रोनाल्डो अनुबन्ध नगर्ने सार्वजनिक रुपमा बताएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...