Health Ad
YouTube Link

आईसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीचमा प्रतिस्पर्धा

Khanepani Dhal
Facebook Link

एजेन्सी: विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीचमा प्रतिस्पर्धा हुदैछ । अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुदैछ ।

बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।

विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो । अफगानिस्तानले भारतविरुद्धको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गरेको थियो । भारतलाई पराजित गर्न लागेको अफगानिस्तान अन्तिम ओभरमा आएर पराजित भएको थियो । यता, बंगलादेश भने उच्च लयमा देखिएको छ । ठूला राष्ट्रलाई पराजित गर्दै राम्रो छाप छोडेको बंगलादेश आजको खेलमा अफगानिस्तानलाई पनि पराजित गर्दै सेमिफाइनल पुग्ने आफ्नो यात्रालाई निरन्तर दिन चाहन्छ ।

बंगलादेशले ६ खेलबाट दुई खेलमा जित तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ५ अंक बनाएको छ । यता, अफगानिस्तान भने अंकविहीन छ । उसले खेलेका ६ खेलमध्ये सबैमा हार ब्यहोरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...