YouTube Link

कतारलाई पराजित गर्दै कोलम्विया एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: एसियन राष्ट्र कतारमाथि संघर्षपुर्ण जित निकाल्दै कोलम्विया एक खेल अगावै ब्राजिलमा जारी कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा कोलम्वियाले कतारमाथि १–० को संघर्षपुर्ण जित निकाल्दै एक खेल अगावै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

समूह चरणमा कोलम्वियाको यो लगातार दोस्रा जित हो । कोलम्विायले पहिलो खेलमा अर्जेन्टिनालाई २–० ले पराजित गरेको थियो । अपराजित रहेको कोलम्वियाको २ खेलबाट ६ अंक पुगेको छ । अब कोलम्वियाले अन्तिम खेलमा पाराग्वेसँग २४ जुनमा खेल्नेछ । यो खेलमा जित हात पारे कोलम्विया समूह ‘बी’ को विजेता बन्नेछ । साओपाउलोमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा ४ मिनेट बाँकी रहँदा डुभान जापाटाले गरेको एक गोल नै कोलम्विायको जितमा निर्णायक बन्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...