YouTube Link

कोपा अमेरिका फुटबलमा उरुग्वेको सहज जित

Facebook Link

एजेन्सी: कोपा अमेरिका फुटबलमा उरुग्वेले इक्वेडरलाई ४-० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।

फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपछि कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा उरुग्वेले इक्वेडरमाथि फराकिलो जित निकालेको हो । अर्को गोल निकोलस लोदेईरोको नाममा रह्यो । पहिलो हाफमै ३-० ले अघि बढेको उरुग्वेले दोस्रो हाफमा एक गोल उपहार पाएको थियो ।

१० खेलाडीमा सिमित इक्वेडरमाथि उरुग्वेले सहज जित हात पारेको हो । २४ औ मिनेटमा जोसे किन्टोस रातो कार्ड खादै मैदान बाहिरिएपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो । लोदेईरोले खेलको छैटौ मिनेटमा उरुग्वेलाई अग्रता दिलाएका थिए । ३३ औ मिनेटमा काभानीले उरुग्वेको अग्रतालाई दोब्बर पारेका थिए । ४४ औ मिनेटमा स्वारेजले उरुग्वेलाई ३-० को स्थितीमा पुर्याएका थिए । अतुर्रो मिनाले ७८ औ मिनेटमा आत्मघाति गोल गरेपछि उरुग्वे ४-० विजयी बनेको थियो । त्यसैगरी गएराति नै भएको अर्को खेलमा कतार र पाराग्वेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...