YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

World Cup 2026
Facebook Link

एजेन्सी: इङल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा अष्ट्रेलिया र श्रीलंका तथा दोस्रो खेलमा दक्षिण अफ्रीका र अफगानीस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा वेष्ट इन्डीजलाई ८ विकेटले पराजित गर्दै इङल्याण्डले तेस्रो जित निकालेको छ । इङल्याण्डको साउथह्याम्टनस्थित रोजबल क्रिकेट मैदानमा वेष्ट इन्डीजले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याएको इङल्याण्डले ३३ दशमलब १ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । इङल्याण्डका लागि जोय रुटले नटआउट १ सय रनको शतकीय पारी खेले भने जोनी बेरस्ट्रोले ४५ रन र क्रीस योक्सले ४० रन बनाए । वेष्ट इन्डीजका स्यानन गाव्रीएलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटीङ गरेको वेष्ट इन्डिजले ४४ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो । वेष्ट इन्डीजलाई सस्तोमा समेट्न इङल्याण्डका जोफ्रा आर्चर र मार्क वुडले समान ३-३ विकेट लिए भने जोय रुटले २ विकेट लिदाँ लीयम प्लनकेट र क्रीस योक्सको नाममा १-१ विकेट रह्यो । वेष्ट इन्डीजका लागि निकोलस पुरनले ६३ रनको अर्धशतकीय पारी खेले भने सीम्रन हेटमेरले ३९ रन, क्रीस गेयलले ३६ र एन्ड्री रस्सलले २१ रन जोडे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...