YouTube Link

४६औं संस्करणको कोपा अमेरिका आजदेखि शुरु

Khanepani Dhal
Facebook Link

ब्रजिलस्थित साओपाओलोमा आजदेखि ४६औं संस्करणको कोपा अमेरिका शुरु हुदैछ । उदघाटन खेलमा आयोजक राष्ट्र ब्राजिलले बोलिभियाबीच प्रतिस्पर्धा भईरहेको छ । ब्रजिलको विभिन्न ५ शहरका ६ वटा स्टेडियममा दुई आमन्त्रित सहित १२ देशले कोपा अमेरिकाको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

१२ राष्ट्रलाई तिन समूहमा विभाजन गरी लिग कम नकआउट चरणमा प्रतियोगिता संचालन हुनेछ । असार २३ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रत्येक समूहको शीर्ष दुई र तेस्रो हुने दुई उत्कृष्ट टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । कोपा अमेरिकामा सहभागि हुने दुई आमन्त्रित राष्ट्रमा कतार र जापान रहेका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०९:१४

काठमाडौं: विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गतको पहिलो खेलमा...

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०८:५४

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग आज दोस्रो खेल...

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

वि.सं.२०८२ जेठ १६ शुक्रवार १२:०७

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग (आज) मे ३०...

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

वि.सं.२०८२ जेठ १० शनिवार २१:४९

काठमाडौं: नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अवसरमा बक्स अफिस...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...