YouTube Link

स्पोर्टस युनियन नेपालले वार्षिक उत्सव भव्यका सात सम्पन्न गरेको छ

Facebook Link

काठमाडौं: स्पोर्टस युनियन नेपालको वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रम युनियनका संयोजक सिता लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष जितेन्द्र श्रेष्ठ पुरन गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष सिता लामाले खेलकुदमा भएको विभेदलाई अन्त्य गर्ने बताए । विभिन्न स्कुलमा खेल प्रशिक्षकले पाउनुपर्ने न्युनातम पारिश्रम तोकिनुपर्ने लगायतका बारेमा आफ्नो भनाई राखेका थिए ।

त्यसैगरी प्रमुख अथिति विनोद श्रेष्ठले विद्यालयले विधार्थीसँग खेलकुदको नाममा पैसा असुल्ने तर प्रशिक्षकलाई एकदमै थोरै तलब दिने गरेको बताृए ।

स्पोर्टस युनियनले ती मारमा परेको प्रशिक्षकको हकहितको लागि बोल्ने र कानुनी लडाई लड्ने प्रतिव्यद्धता व्यक्त गरे ।

वार्षिक उत्सव कार्यक्रममा विभिन्न खेलकुदसँग आवद्ध प्रशिक्षक, खेलाडी खेलप्रमीहरुको बाक्लै उपस्थितिमा वार्षिकोत्सव समाहरो सम्पन्न भएको छ ।

यो पनि पढ्नु होस् 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...