YouTube Link

फिफा वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा उक्लियो

Facebook Link

काठमाडौं: विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई सुधार गर्न सफल भएको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा उक्लिएको छ ।

यसअघि १६९औं स्थानमा रहेका नेपाल दुई स्थान सुधार गर्दै १६७ स्थानमा उक्लिएको हो ।

फिफाले यसअघि सार्वजनिक गरेको वरियतामा नेपाल १६९ औं स्थानमै थियो ।

फिफा म्याच डेको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक अफ्रिकी राष्ट्र मोरिससबिरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दै दुवै खेल जित्न सफल भएसँगै नेपालको फिफा वरियता सुधार भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  माघ १५ गते भएको पहिलो मैत्री खेलमा २६ महिनापछि राष्ट्रिय टोलीमा पुनआगमन गरेका बिमल घर्ती मगरले गोल गरेपछि नेपाल १-० खेल विजयी भयो ।

यस्तै माघ १८ भएको दोश्रो मैत्रीपूर्ण खेलमा नेपाललाई १-० को जित जिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।

विश्व वरियताको १६७ औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली मुलुकरुहको वरियतामा भने तेश्रो स्थानमा नै छ ।

दक्षिण एशियाली स्तरको शिर्ष स्थानमा रहेको भारतको विश्व वरियता १०६ हो भने दोश्रो स्थानमा रहेको माल्दिभ्स १५६औं स्थानमा छ ।

फिफा नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।

इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...