YouTube Link

नेपाली खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्छु: नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङ

Facebook Link

 

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गरेका छन् ।

 

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो ।

 

नवनियुक्त सदस्य सचिव घिसिङले मंगलबार राखेप पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार अघि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

 

सदस्य सचिवको सपथ लिएपछि बोल्दै घिसिङले खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प व्यक्त गरे । ‘खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्दछु,’ घिसिङले भने ।

 

पदभार गरेपछि बोल्दै घिसिङले आफुले दुई निर्णय गरेको बताए । उनले राष्ट्रिय टिमको तयारी र खेलाडीको वीमाबारे निर्णय गरेको जानकारी गराए ।

 

घिसिङले राष्ट्रिय टिमको सुधारमा जोड दिने तथा अन्तर्राष्ट्रिय एरिनामा नेपाल किन पहिलो हुन नसकेको बारेमा ध्यान दिएर काम गर्न आवश्यक रहेको बताए ।

 

उनले आफूलाई सदस्यसचिव जस्तो गरिमामय पदमा नियुक्त गरेकोमा युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद समेत दिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...