Texas College
YouTube Link

पिएसजीलाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह विजेता

Facebook Link

एजेन्सी: पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ए को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ ।

सिटीले घरेलु मैदानमा पिएसजीलाई २-१ ले पराजित गरेको हो । पिएसजीले खेलको ५०औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो । सिटीका लागि रहिम स्टर्लिङले १३ मिनेटपछि नै बराबरी गोल फर्काए ।

खेल अवधिभर सिटीले बढी अवसर सिर्जना गर्यो । सिटीले वैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेका ग्याब्रीएल जेससको महत्त्वपूर्ण भूमिकासँगै विजयी गोल भएको थियो ।

समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्यो । समग्रमा सिटी ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा उक्लियो । पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...