YouTube Link

लिग वान फुटबलमा पीएसजीले लगतार तस्रो जित निकालेको छ

मेस्सी र रामोसले रिमस विरुद्ध

Facebook Link

एजेन्सीः लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगतार तस्रो जित निकालेको छ ।

शुक्रबार राति भएको ब्रिष्टविरुद्धको खेलमा पिएसजी ४-२ गोल अन्तरले बिजयी भएको छ ।

केही दिन अघि पीएसजीसँग अनुबन्धित लियोनल मेस्सी र ब्राजिलियन स्टार नेइमारलाई बेन्चमा राखिएको थियो ।

अर्का स्पेनिस खेलाडी सेन्टर व्याक सर्जियो रामोस पनि बेन्चमै बसेका थिए ।

हिजो भएको खेलमा फ्रान्सेली युवा स्टार एम्बाप्पे लगाएतका खेलाडी गुये, डी मारियाले खेलमा उत्कृस्ट प्रर्दशन गरेका थिए ।

खलको २३औं मिनेटमा पिएसजीले पहिलो गोल गर्न सफल भएको थियो ।

अन्द्रे हेरेराले गोल गर्दै खेलमा पिएसजीलाई १–०को अग्रता दिलाएका थिए ।

एम्बाप्पेले ३६औं मिनेटमा गोल गर्द पिएसजीले खेलमा अग्रता दोब्बर बनायो ।

४२औं मिनेट ब्रिष्टका फ्रन्क होनोराटले गोल गर्दै खेलमा फर्कने कोशिस ग¥यो ।

पहिलो हाफ २–१मा सकिएको थियो ।

दोस्रो हाफमा गुयेले ७३औं मिनेटमा गोल गर्दै खेलमा ३–१को स्थिति बनाए ।

८५औं मिनेटमा ब्रिष्टलाई स्टेभे मोउनीइले गोल गर्दै पुन खेलमा फर्काउने संकेत देखाए ।

तर पिएसजीले खेलको अतिरिक्त समयमा पनि गोल गर्ने छोडेन् ।

थप गरिएको समयको पहिलो मिनेटमा एन्जल डि मारियाले गोल गर्दा पिएसजी स्पस्टा ४–२को जित निकाल्न सफल भयो ।

अर्काे हप्ता हुने रिमस विरुद्धको खेलमा लियोनल मेस्सी, नेयामर र सर्जियो रामोसले पनि खेल्ने छन् ।

लिग वान फुटबलमा मेस्सी र रामोसले रिमस विरुद्ध पिएसजीबाट डेब्बु खेल खेल्ने छन् ।

यो पनिः युरोपेली फुटबल महासंघले उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...