YouTube Link

यूरोकपमा कुन क्लबबाट धेरै खेलाडी बाँकी रहेका छन् 

सुरुवातमा कति थिए

Facebook Link

एजेन्सीः यूरोकपमा २४ टोलीमध्ये अब मात्र चार टोली बाँकी रहेका छन् ।

सेमिफाइनलमा इटाली र स्पेन डेनमार्क, इङ्ग्ल्याण्ड एकअपासमा भिड्दैछन् ।

प्रतियोगितामा अन्य उपाधि दाबदारी टोलीहरु चाँडै नै बिदा भएका छन् ।

यूरोकपमा साबिक विजेता पोर्चुगल र विश्व विजेता फ्रान्सलाई बेल्जियम र स्वीटजरल्याण्डले अन्तिम १६ मा हरायो ।

नेदरल्याण्ड पनि चेक रिपब्लिकसँग पराजित भयो ।

योसँगै धेरै स्टार खेलाडीहरु पनि प्रतियोगिताबाट बाहिरिन पुगेका छन् ।

युरोकपमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र च्याम्पियन्स लिग विजेता चेल्सीका धेरै खेलाडीहरु बाँकी रहेका छन् ।

दुवै टोलीका ७–७ खेलाडी प्रतियोगितामा बाँकी रहेका छन् ।

त्यस्तै, म्यानचेस्टर युनाइटेड र युभेन्टसका ५–५ खेलाडी रहेका छन् ।

रियल म्याड्रिड र बायर्न म्युनिखका कुनै पनि खेलाडी प्रतियोगितामा बाँकी रहेका छैनन् ।

Club Number of players Names
Manchester City 7 Ferran Torres, Rodri, Aymeric Laporte (Spain); Kyle Walker, Raheem Sterling, Phil Foden, John Stones (England)
Chelsea 7 Cesar Azpi (Spain); Andreas Christensen (Denmark); Mason Mount, Reece James, Ben Chilwell (England); Emerson, Jorginho (Italy)
Manchester United 5 Luke Shaw, Harry Maguire, Marcus Rashford, Jadon Sancho (England); David De Gea (Spain)
Juventus 5 Giorgio Chiellini, Federico Chiesa, Leonardo Bonucci, Federico Bernardeschi (Italy); Alvaro Morata (Spain)
FC Barcelona 4 Martin Braithwaite (Denmark); Jordi Alba, Pedri, Sergio Busquets, Eric Garcia (Spain)
PSG 3 Marco Verratti, Alessandro Florenzi (Italy); Pablo Sarabia (Spain)
Atletico Madrid 3 Marcos Llorente, Koke (Spain); Kieran Trippier (England)
AC Milan 2 Gianluigi Donnarumma (Italy); Simon Kjaer (Denmark)
Inter Milan 2 Nicolo Barrela, Alessandro Bastoni (Italy)
Tottenham Hotspur 2 Harry Kane (England), Pierre-Emile Højbjerg (Denmark)
Liverpool 2 Jordan Henderson (England); Thiago Alcantara (Spain)
Arsenal 1 Bukayo Saka (England)
Borussia Dortmund 1 Jude Bellingham (England)
Real Madrid 0  
Bayern Munich 0  

 

सुरुवातमा कति थिए ?

Clubs Number of players
Chelsea 15
Manchester City 14
Bayern Munich 14
Juventus 12
Manchester United 9
Borussia Dortmund 9
Liverpool 8
Tottenham Hotspur 8
Inter Milan 8
FC Barcelona 8
Atletico Madrid 7
PSG 6
Real Madrid 6
AC Milan 5
Arsenal 4

 

 

 

यो पनि पढ्नु होस्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...