YouTube Link

कालोपत्रे गरेको १५ दिनमा नै सडक भत्कियो

Facebook Link

रामेछाप:  कालोपत्रे गरेको  १५ दिन नवित्दै रामेछापको मन्थली नगरपालिका वडा नं ८ जखनीटारमा सडक भत्किएको छ । मन्थली– जखनीटार–चिसापानी सडक खण्डको जखनीटार क्षेत्रमा केहि दिन अगाडि मात्रै  कालोपत्रे गरिएको सडक भत्किएको हो ।

 

सडक भत्किएसंगै सडकमाथिका ५ घर पहिरोको जोखिममा परेका छन् । मन्थली नगरपालिका र बागमती प्रदेश सरकारको साझेदारीमा उक्त सडक कालोपत्रे गरिएको थियो । लुमिनस कन्ट्रक्सन प्रा.लि. ले सो  सडक कालोपत्रे गरेको हो ।

 

सडक मुनिबाट उठाइएको पर्खाल भत्किएकाले कालोपत्रे सहितको सडक पहिरिएको मन्थली नगरपालिकाका इन्जिनियर डिल्लि अधिकारीले बताउनु भयो  । उक्त सडकमा पर्खाल लगाउने काम भने नौलो सफल विहानी कन्ट्रक्सन प्रा.लि. ले गरेको थियो । सडक भत्किएसंगै सडक माथिका ५ घर उच्च जोखिममा परेका छन् ।

 

घर मुनिको सडक भत्किएकाले आफुहरु रातभर सुत्न नसकेको स्थानीय पिडित महिला यसोदा श्रेष्ठले बताउनु भयो । अहिले सडकलाई पालले छोपेर राखिएको छ । भत्किएको सडक र पर्खाल तत्काल मर्मतका लागि सम्बन्धित कम्पनीलाइ पत्राचार गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।

यो पनी पढ्नुहोस् :

बैतडीको लगन भन्ने स्थानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...