YouTube Link

अर्जेन्टिना मेसी चम्किदा कोपा अमेरिकाको सेमिफाइनलमा

सेमिफाइनल अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ ।

Facebook Link

एजेन्सी: अर्जेन्टिना लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा इक्वेडरलाई ३–० गोलले पराजित गरी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ ।

कोलम्बियाले उरुग्वेलाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो ।

रियो दि जेनेरियोमा सम्पन्न खेलमा मेस्सीले १ गोल गरे दुई गोलका लागि पास उपलब्ध गराएका थिए ।

८४ औं मिनेटमा मेस्सीको पासमा लौटारे मार्टिनेजले गोल गरेका थिए ।

४०औं मिनेटमा मेस्सीको चतुर्‍याई पूर्ण पास सदुपयोग गरी रोड्रिगो डी पाउलले पहिलो गोल गरेका थिए ।

उनको यो पहिलो अन्तर्रिष्ट्रय गोल पनि हो ।

खेलको इन्जूरी समयमा मेस्सीले डिबक्सको बाहिरबाट फ्रिकिक मार्फत शानदार गोल गर्दै ३–० को जित निश्चित गरे ।

यो उनको ७६ औं अन्तर्राष्ट्रिय गोल हो ।

इक्वेडरका डिफेण्डर मार्टिन रेन्याले एंगेल डी मारियालाई फल गरेपछि अर्जेन्टिनाले फ्रि किक पायो  ।

भने मार्टिन रातो कार्ड पाउँदै बाहिरिए ।

करिअरको उत्तरार्ध पुगेका मेस्सीको लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने यो नै अन्तिम अवसर हुन सक्ने छ ।

सन् २०१५ र २०१६ को फाइनलमा पराजित भएको अर्जेन्टिना सेमिफाइनल जितेमा फाइनलमा सम्भवतः ब्राजिलसँग खेल्नेछ ।

कोलम्बियासँग पेनाल्टी शुटआउटमा पराजित भएसँगै १५ पल्टको च्याम्पियन उरुग्वे क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

यो पनि पढ्नु होस्ः

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...